राजनीति Archives | Page 2131 of 2132 | Khabarhub Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ। महासमिति बैठकले पारित गर्न बाँकी रहेका विषय आजको बैठकले पारित गर्नेछ। केन्द्रीय सदस्य बुथबाट निर्वाचित भई महाधिवेशन प्रतिनिधि बन्ने, आरक्षण कोटा एक पटक मात्रै उपयोग गर्न पाउनुपर्ने लगायतका प्रस्ताव जिल्ला सभापतिहरुले राखेका थिए। पुस ८ मा सकिएको महासमिति बैठकले जिल्ला सभापतिहरुको प्रस्ताव केन्द्रीय समितिले…