Live on
Your Voice, Your Power
सुर्खेत- विवाहपछि एक अर्काबीचको शंका बढ्दा ज्यानै जानेसम्मको गम्भीर अपराध भएको छ दम्पतीबीच आंशकाका कारण श्रीमानले श्रीमतीको हत्या गरेका छन् । सुर्खेतको भेरीगंगा नगरपालिका–१२ छिन्चुनजिकै २६ वर्षीया प्रेमा ओली खत्रीको हत्या उनैकै श्रीमानले गरेको प्रहरीले जनाएको छ । गत शनिबार नेपाली सेनाको वीरदल गण पाँचथरमा कार्यरत २८ वर्षीय प्रेमाका श्रीमान् दर्शन खत्रीले गरेको प्रहरीले जनाएको छ…