समाचार Archives | Page 251 of 8333 | Khabarhub Khabarhub

पहिलोपटक उद्योगी व्यवसायीसँग छलफलमा बालेन

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पहिलोपटक उद्योगी व्यवसायीहरूसँग छलफल गरेका छन् । ‘सिप मेला'को सन्दर्भमा मेयर बालेनले उद्योगी व्यवसायीसँग छलफल गरेका हुन् ।  यस वर्ष २०८१ जेठ ७ गतेदेखि टुँडिखेलमा गएको वर्ष जस्तै सिप मेला सञ्चालन गर्ने तयारी महानगरको छ । मेलाका लागि उद्योगी र व्यवसायीबाट जनशक्ति उत्पादन गर्ने महानगरको योजना रहेको छ…