राजनीति Archives | Page 249 of 2132 | Khabarhub Khabarhub

मेडिकल काउन्सिलका प्रतिनिधिलाई गृहमन्त्रीको प्रश्न : हिरासतमा बस्नुपर्ने व्यक्ति अस्पतालमा कसरी ?  

काठमाडौं- प्रहरीले नियन्त्रणमा लिएपछि हिरासतमा बस्नुपर्ने व्यक्ति अस्पताल जाने प्रवृत्तिबारे उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिसँग छलफल गरेका छन् । माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरालाई जमानीमा छाडेर अस्पताल लगिएपछि लामिछानेले काउन्सिलका प्रतिनिधिलाई मन्त्रालयमा आमन्त्रण गरी सोधपुछ गरेका हुन् । काउन्सिलका प्रतिनिधिलाई मन्त्रालयमा आमन्त्रण गरी मन्त्री लामिछानेले स्वस्थ व्यक्तिसमेत हिरासत छल्ल अस्पतालमा बस्ने प्रवृत्ति…