समाचार Archives | Page 2536 of 8562 | Khabarhub Khabarhub

वर्डप्रेस प्रयोगकर्ताका लागि ‘वर्डक्याम्प काठमाडौँ २०२३’ आयोजना हुने

काठमाडौँ- वर्डप्रेस प्रयोगकर्ताहरूलाई लक्षित गरी राजधानीमा ‘वर्डक्याम्प काठमाडौँ २०२३’ कार्यक्रम हुने भएको छ । सोमबार विज्ञप्ति जारी गर्दै आयोजकले आगामी भदौ २२ र २३ गते राजधानीमा वर्डक्याम्प काठमाडौँ २०२३ आयोजना गर्न लागिएको जानकारी दिएको हो । बहुमुखी प्लेटफर्मका रुपमा रहेको वर्डप्रेस कुनै पनि प्रकारको वेबसाइट निर्माण गर्न प्रयोग गरिन्छ । साधारणदेखि जटिल वेबसाइट निर्माणमा प्रयोग…