समाचार Archives | Page 261 of 8338 | Khabarhub Khabarhub

महिला बालबालिका मन्त्रालयको ९ महिना : जोखिममा परेका ८१० महिलाको उद्धार

काठमाडौं – महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले नौ महिनाको अवधिमा गरेका कामको तथ्याङ्क सार्वजनिक गरेको छ ।मन्त्रालयलको पहलमा ९ महिनाको अवधिमा जोखिममा रहेका ८१० महिलाको उद्धार गरेको छ । दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका ११० जना गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरेको मन्त्रालयले उल्लेख गरेको छ ।मन्त्री नवलकिशोर साह सुडीले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि विभिन्न…