Khabarhub | Page 261 of 12147 | Nepal's Trusted News Source Khabarhub

एमाले केन्द्रीय कमिटी बैठक

यस पटक भएन सामूहिक छलफल, हरेक केन्द्रीय सदस्यले तीन मिनेट बोल्दै

खबरहब

काठमाडौं- प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आठौं केन्द्रीय समिति बैठक दोस्रो दिन ललितपुरको च्यासलस्थित कार्यालयमा सुरु भएको छ । १० महिनापछि बसेको बैठकको दोस्रो दिन सोमबार पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले[ ... ]

व्यक्तिको आवश्यकताले पार्टी जन्माउने होइन

पुराना दल राज्य दोहनका हतियार भए

खबरहब

जीवनको ऊर्जाशील समय व्यतीत गरेको पार्टीमा आफ्नो उपयोगिता सकिएपछि फेरि विद्यमान नेतृत्व, सरकारप्रति असन्तुष्टि जनाउँदै पार्टी या शुद्धिकरण अभियानको स्वघोषणा कति औचित्यपूर्ण हुन्छ ? एमालेबाट रिङ आउट भएपछि यसअघि बामदेवले थालेको अभियान, नेतृत्वका लागि भएको[ ... ]

सुन्तलाको बजारीकरणमा सघाउँदै बागलुङ नगरपालिका

गलकोट- सुन्तला गाउँको चिनिएको सिगानामा उत्पादित सुन्तला बागलुङ नगरपालिकाले बजारीकरणमा सघाउन थालेको छ । उचित मूल्य र पहिचानका लागि सुन्तला ‘ब्राण्डिङ’ गर्न थालिएको हो । यहाँको बागलुङ नगरपालिकाले सिगानाको सुन्तलालाई ब्राण्डिङ गरेर बजारीकरणका लागि सहकारीमार्फत प्याकेजिङको काम थालेको छ । बागलुङ नगरपालिकाले वडा नम्बर ८…

लागूऔषध कारोबारको ‘हटस्पट’ सुदूरपश्चिम : ६ महिनामै समातिए ४ सय ३४ युवा

धनगढी– सुदूरपश्चिममा शुक्रबार एकै दिन प्रहरीले १३ जना युवालाई लागूऔषधसहित पक्राउ गरेको छ । प्रहरीले सुदूरपश्चिमको तीन जिल्ला उनीहरूलाई पक्राउ गरेको

गौशालाको होटलमा युवती मृत, सँगै कोठामा बसेका युवक फरार

काठमाडौं– काठमाडौं महानगरपालिका–९ गौशालास्थित बागमती होटलको कोठामा एकजना युवती मृत भेटिएकी छन् । मृत भेटिएकी युवतीको हत्या भएको आशंकासहित प्रहरीले

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारमा विभिन्न देश पठाउने भन्दै रू ६६ लाख ८० हजार ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई आज

बयालीसौँ आइजिपी रनिङ शिल्डको उपाधि गण्डकी प्रदेश प्रहरीलाई

काठमाडौँ – बयालीसौँ आइजिपी रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेश प्रहरी कार्यालयले जितेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान