Live on
Your Voice, Your Power
हङकङ – रोजगार भिसामा हङकङ बोलाइएको भन्दै बिच्किएका धरानका मेयर हर्कराज राई (साम्पाङ) ले धरान हङकङ मञ्चविरुद्ध फेसबुकमा जथाभावी लेखे । कुरोको चुरो नबुझी फेसबुकमा मञ्चविरुद्ध विषवमन गरेका साम्पाङलाई धरान हङकङ मञ्चले खबरदारी गरेको छ । प्रेस विज्ञप्ति जारी गर्दै मञ्चले विभिन्न लान्छना र आरोपहरू लगाई संस्थाको मानमर्दन गरेको भन्दै सचेत गराएको हो । धरानमा…