Live on
Your Voice, Your Power
आज साउन २१, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अगस्ट ६, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । ब्रिक्समा सदस्य राष्ट्रको सङ्ख्या थप्ने चीनको प्रयास चीन उदीयमान अर्थतन्त्रहरुको समूह ब्रिक्समा सदस्य राष्ट्रको सङ्ख्या थप्ने प्रयासमा छ । हाल ब्रिक्सका सदस्य राष्ट्रहरुमा चीनसहित भारत, रुस, ब्राजिल र दक्षिण अफ्रिका रहेका…