समाचार « Khabarhub

अस्पतालको ‘बेड’बाट प्रधानमन्त्रीले भने– छिट्टै म काममा फर्कन्छु

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छिट्टै काममा फर्कने बताएका छन् । बुधबार दोस्रोपट मिर्गौलाको सफल प्रत्यारोपणपछि अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा तीब्र गतिमा सुधार भइरहेको र छिट्टै काममा फर्कने बताएका हुन् । शुक्रवार विहान प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल प्रधानमन्त्री केपी ओलीलाई भेट गर्न अस्पताल पुगेका थिए । अप्रेसनपछि पहिलो पटक…