इनसाइट/स्पेशल « Khabarhub

सुनको मूल्य ५ सय रुपैयाँले बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

 काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्ला दुई दिनसम्म स्थिर रहेको सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि सुनको भाउ १ लाख ५२ हजारमा कारोबार भएको थियो ।  यसै…