Live on
Your Voice, Your Power
काठमाडौं- सन् २०२५ नंया वर्षको अवसरमा टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडिंगले पुस २६ देखि २८ गतेसम्म ‘न्यु व्हील्स, न्यु डिल्स’ कार्यक्रम आयोजना गर्दै छ । यो समयमा टाटाको टियागो इभी र पन्च इभीको हरेक बुकिङमा आकर्षक डिल्सको साथै आकर्षक उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो एक्सचेन्ज क्याम्पमा जुनसुकै ब्राण्डका…