समाचार Archives | Page 2865 of 8620 | Khabarhub Khabarhub

वैदेशिक पर्यटन शुल्कसम्बन्धी कार्यविधि, २०८० जारी

काठमाडौँ– आन्तरिक राजस्व विभागले वैदेशिक पर्यटन शुल्कसम्बन्धी कार्यविधि, २०८० जारी गरेको छ । आर्थिक ऐन, २०८० को दफा २२ मा विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क लाग्ने उल्लेख थियो । उक्त व्यवस्था कार्यान्वयनका लागि विभागले कार्यविधि जारी गरेको हो ।  वैदेशिक भ्रमणको प्याकेज बिक्रेताले प्याकेज…