समाचार Archives | Page 2866 of 8622 | Khabarhub Khabarhub

३ दिने फोटो पत्रकारिता तालीम शुरु

काठमाडौँ– फोटो पत्रकारका लागि तीन दिने फोटो पत्रकारिता तालीम शुरु भएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीद्धारा संयुक्त रुपमा सञ्चालित परियोजना जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को आयोजना, राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) को सहकार्यमा मंगलवारदेखि काठमाडौँमा उक्त तालिम शुरु भएको हो ।  विभिन्न सञ्चारमाध्यमममा कार्यरत ५५ जना…