समाचार Archives | Page 2864 of 8620 | Khabarhub Khabarhub

सुरक्षा कारबाहीमा चार जना आतंककारी मारिए

जम्मुकश्मीर– भारत प्रशासित जम्मुकश्मीरमा सोमबार भएको संयुक्त सुरक्षा कारबाहीमा चार जना आतंककारी मारिएका भारतीय सेनाका अधिकारीहरूले मंगलबार बताएका छन् ।  भारतीय सेनाको विशेष बल राष्ट्रिय राइफल्स र जम्मुकश्मीर पुलिस र अन्य बलसहितको संयुक्त अभियान सोमबार पुन्चको सिन्धारा क्षेत्रमा सञ्चालन गरिएको जनाउँदै  उनीहरूले राति करिब ११.३० बजे आतंककारीहरूसँग पहिलो मुठभेड भएको बताएका छन् । सोही रात…