समाचार Archives | Page 2933 of 8641 | Khabarhub Khabarhub

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, तीन मन्त्री थपिए

काठमाडौँ– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री थापाले आज माओवादीबाट जीवन आचार्य र राजेन्द्र कार्की तथा नेपाली कांग्रेसबाट रामकुमार खत्रीलाई नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरुले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ । मुख्यमन्त्री थापाले आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिएका छन् भने अन्य मन्त्रीहरूले…