समाचार Archives | Page 2932 of 8641 | Khabarhub Khabarhub

शारीरिक अस्वस्थ भएका व्यक्तिलाई ह्वीलचियर वितरण

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझाले शारीरिक अस्वस्थ्यताका कारण हिँडडुल गर्न नसक्ने व्यक्तिको घरमै पुगेर ह्वीलचियरलगायतका सामग्री उपलव्ध गराउन थालेका छन् । चिकित्सकसहितको टोली लिएर नगरप्रमुख ओझाले नगरपालिकाका नौवटै वडामा रहेका शारीरिक अस्वस्थता भएका व्यक्तिको स्वाथ्य जाँच गराउने, निःशुल्करूपमा औषधि उपलब्ध गराउने कार्यसँगै आवश्यकताका आधारमा ह्वीलचियर र दिसापिसाब गर्न प्रयोग हुने प्लाष्टिकको कुर्सी निःशुल्क…