समाचार Archives | Page 296 of 8386 | Khabarhub Khabarhub

नीति, कार्यक्रममा महाकाली कोरिडोर समावेश गर्न माग

काठमाडौं– भारत र चीनलाई जोड्ने महाकाली कोरिडोरलाई आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गर्न सांसदहरुले माग गरेका छन् ।  नीति तथा कार्यक्रममाथिको जारी छलफलमा सांसद दिलेन्द्रप्रसाद बडूले गौरवको योजनामा महाकाली कोरिडोर छुटेको, यसले भारत र चीनलाई पनि जोड्ने भएकाले यसलाई नीति तथा कार्यक्रममा राखिनुपर्ने बताए। यो योजनालाई राष्ट्रिय गौरवको योजनामा समावेश गर्न पनि उनले माग…