समाचार Archives | Page 295 of 8385 | Khabarhub Khabarhub

एमाले गण्डकीद्वारा अर्जुन पौडेलमाथि भएको आक्रमणको निन्दा

पोखरा – नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले पर्वतमा आफ्नै पार्टी कार्यालयभित्र प्रदेश कमिटी सदस्य अर्जुन पौडेलमाथि भएको भौतिक आक्रमणप्रति घोर निन्दा र भर्त्सना गरेको छ। गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले आज एक विज्ञप्ति जारी गर्दै पार्टीको आन्तरिक विषयमा छलफल भइरहेका बेला पौडेलमाथि गरिएको साङ्घातिक आक्रमण अराजक, अलोकतान्त्रिक र निन्दनीय भएको बताएका छन्। पर्वत जिल्ला पार्टी…