समाचार Archives | Page 2961 of 8648 | Khabarhub Khabarhub

लुम्बिनी प्रदेशसभाबाट विनियोजन विधेयक पारित

काठमाडौँ- लुम्बिनी प्रदेशसभाले २०८०/८१ का लागि विनियोजन विधेयक पारित गरेको छ । आज बसेको बैठकले आगामी आर्थिक वर्षको सेवा र कार्यका लागि सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरिएको हो । अर्थमन्त्री धनबहादुर मास्कीले विधेयकमाथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेपनि प्रतिपक्षको विरोधका कारण छलफल भने हुन…