समाचार Archives | Page 2963 of 8648 | Khabarhub Khabarhub

सभामुखसहित शीर्ष नेताहरुको बैठक जारी

काठमाडौँ– सभामुख देवराज घिमिरेसहितको शीर्षनेताहरूको बैठक सिंहदरबार जारी रहेको छ । सभामुखको कार्यकक्षमा जारी बैठकमा सभामुख घिमिरेसहित प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र कानूनमन्त्री धनराज गुरु सहभागी भएका छन् । बैठकमा संसदीय समितिका सभापति चयन र संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल भइरहेको बताइएको छ…