Live on
Your Voice, Your Power
काठमाडौँ - पहिलो नेपाली महिला सगरमाथा पर्वतारोही पासाङ ल्यामु शेर्पाका श्रीमान् सोनाम शेर्पाले सगरमाथाको चुचुरो छोएका छन् । यती समूहका अध्यक्ष समेत रहेका शेर्पाले आज बिहान ७ बजेर ३४ मिनेटमा सगरमाथाको चुचुरो टेकेका हुन् । यसँगै उनले सातै महादेशका सबै उच्च हिमशिखरको सफलतापूर्वक आरोहण गरेका छन् । २०५० सालमा पत्नी पासाङसहित सगरमाथा आरोहणमा निस्केको भए…