Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष दुजाङ शेर्पामाथि कारबाहीको माग गर्दै मातृ पार्टी नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा उजुरी परेको छ । केन्द्रीय सदस्यद्वय अशोकसिंह बिष्ट, अनुराग शाह र नेविसंघका रत्न राज्य (आरआर) क्याम्पस इकाई अध्यक्ष जितेन्द्र तिमिल्सिनाले शुक्रबार अनुशासन समितिमा उजुरी दिएका हुन् । ०३६ सालदेखि एउटा सदस्यसम्म नजितेको आरआर क्याम्पसबाट नेविसंघमा प्रतिनिधित्व गर्ने…