Live on
Your Voice, Your Power
काठमाडौं – सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुवै आयोगलाई क्रियाशील बनाउने नीति तथा कार्यक्रम ल्याएको छ ।शुक्रबार सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसदका दुवै सदनमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले दुवै आयोगलाई क्रियाशील बनाइने उल्लेख गरे ।आर्थिक वर्ष २०८२/ ८३ को नीति तथा कार्यक्रममार्फत् सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोग सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको…