Live on
Your Voice, Your Power
काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय बजारमा नेपालको पयर्टन प्रवर्द्धनका लागि कूटनीतिज्ञको भूमिका महत्वपूर्ण हुने बताएका छन् । विभिन्न देशका लागि सरकारले हालै नियुक्त तथा प्रस्तावित राजदूतसँग मन्त्रालयमा आज आयोजित अन्तरक्रियामा मन्त्री श्रेष्ठले नेपालमा विदेशी पर्यटकको आगमन बढाउन कूटनीतिक क्षेत्रको प्रभावकारी महत्व हुने बताएका हुन् । महामारीका कारण घट्दै गएको पर्यटन उद्योगलाई…