Live on
Your Voice, Your Power
ढोरपाटन - सिग्दी गाउँको शिरमा छ कौडे लेक। प्राकृतिक सुन्दरताले भरिपूर्ण सो लेक ओझेलमा थियो। बरेङ बजारबाट पदमार्ग हुँदै पुग्न सकिने यस लेक दुई हजार छ सय मिटरको उचाइमा छ। बागलुङको बरेङ गाउँपालिका–२ मा पर्ने कौडे लेक बरेङ बजारबाट सिग्दी गाउँ हुँदै वनजङ्गल र भिरपहरा छिचोल्दै यहाँ पुग्न सकिन्छ। यस लेकमा दैनिकजसो सिग्दी गाउँका स्थानीय…