Live on
Your Voice, Your Power
काठमाडौं- संविधान जारी भएको ९ वर्ष बिते पनि नेपालको आर्थिक विकास कछुवा गतिमा रहेको छ । संविधान दिवसका अवसरमा आजबाट धरहरा अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ । सरकारले चाडपर्वका लागि लक्षित गरी सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुलाउन पहल सुरु गरेको छ । त्यस्तै, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्व लक्षित सुपथ मूल्य…