Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटहीको सीमालाई वृद्धि गरेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि मौद्रिक नीतिमार्फत नयाँ व्यवस्था गर्दै विदेशी विनिमयमा भएको सीमालाई बढाएको हो । गभर्नर महाप्रसाद अधिकारीले विदेशी विनिमय व्यवस्थापन गर्न राहदानीमार्फत सटही हुने विदेशी मुद्राको सीमालाई सहजीकरण गर्ने घोषणा गरेका हुन् । ड्राफ्ट/टीटीको माध्यमबाट वस्तु आयात गर्दा…