Live on
Your Voice, Your Power
काठमाडौं – मङ्सिरको तेस्रो साता (१६ देखि २० गतेसम्म) नेपालको शेयर बजार सूचक १३ अङ्कले घट्यो । अघिल्लो बिहीबार २७४८.०५ बिन्दुमा रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साताको बिहीबारसम्म आइपुग्दा घटेर २७३४.९३ बिन्दुमा झरेको हो । सातामा पूरा पाँच दिन कारोबार हुँदा तीन दिन बजार घट्यो भने दुई दिन बढ्यो । पाँच कारोबार दिनमा…