Live on
Your Voice, Your Power
काठमाडौं– नेपालको पर्यटन क्षेत्रमा विदेशी लगानीको आकर्षण देखिएको छ । उद्योग विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ४ महिनामा नेपालमा आएको कुल लगानी प्रतिबद्धतामध्ये सबैभन्दा धेरै पर्यटन क्षेत्रमा देखिएको हो । विभागको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको ४ महिनामा नेपालमा १७ अर्ब ३ करोड ७७ लाख ५६ हजार ४ सय रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।…