इनसाइट/स्पेशल « Khabarhub

नेप्सेको भवनमा ठडिँदै बडेमानको साँढे 

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज –नेप्से)को प्रांगणमा बडेमानको साँढे ठडिँने भएको छ । शेयर बजारमा बुल –बढेको बजार)लाई साँढेले र बियर (घटेको बजार)लाई भालुले चिनाउने गरिएको छ । बढेको बजारलाई बजारलाई चिनाउने साँढेको प्रतिमा नेप्सेको प्रांगणमा बन्ने भएको हो । उक्त साँढेको ८ फिटको उचाइ र १२ फिटको लम्बाई भएको साँढे नेप्सेको भवनमा ठडिन्दैछ । नेप्सेका…