Live on
Your Voice, Your Power
काठमाडौं- चालु आर्थिक वर्षको असोज महिनामा उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत रहेको छ । भदौ महिनामा भने यस्तो मुद्रास्फीति ३.८५ प्रतिशत मात्रै रहेको थियो । भदौको तुलनामा असोजमा ०.९७ प्रतिशत बढेको हो । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको असोज महिनाको तथ्यांकमा यस्तो देखाएको हो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.१८ प्रतिशत र…