Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल टेलिकमले कार्तिक १२ गते देखि केन्द्रीय कार्यालयको प्रांगणबाहिर केही व्यक्तिले दिइरहेको धर्नाप्रति आफ्नो कुनै सरोकार नरहेको बताएको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले उक्त धर्ना सम्बन्धमा आफ्नो कुनै सरोकार नरहेको बताएको हो । 'नेपाल टेलिकमले कम्पनीको सेवा विस्तार, मर्मत सम्भार, सुरक्षा, सरसफाइ लगायतका सेवाहरू आवश्यकता बमोजिम बोलपत्र प्रक्रियाबाट निश्चित समय तथा कार्य…