Live on
Your Voice, Your Power
काठमाडौं- संघीय संसदमा धितोपत्र सम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक ‘धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ दर्ता भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेस गरेका उक्त विधेयकमा धितोपत्र व्यवसायीका लागि कतिपय व्यवस्था थपिएको र कतिपय व्यवस्था हटाइएको छ । विधेयकमा मर्जर गराउने सकिने खालका व्यवस्था पनि प्रस्ताव गरिएको छ । ऐनको…