इनसाइट/स्पेशल « Khabarhub

प्रभु बैंकले ल्यायो भिजा बिजनेस डेबिट कार्ड

काठमाडौं- प्रभु बैंकले भिजा ईन्टरनेशनलसँगको सहकार्यमा प्रभु बिजनेस डेबिट कार्ड सेवा आजदेखि सञ्चालनमा ल्याएको छ । यो कार्ड सेवा अन्तर्राष्ट्रिय रूपमै व्यावसायिक कारोबारको सरल र सुरक्षित विद्युतीय भुक्तानीको माध्यम मानिने बैंककाे दाबी छ  । यस कार्ड बैंकमा चल्ती खाता खोली कारोबार गर्ने/गरिरहेका खाताधनीलाई लक्षित गरी डेबिट कार्ड सम्बन्धी सुविधा उपलब्ध गराउने अभिप्रायले यो सेवाको थालनी…