इनसाइट/स्पेशल « Khabarhub

‘अव्यवस्थित ग्रामीण सडकले बिग्रियो गाउँको सुन्दरता’

बागलुङ - स्थानीय तह स्थापना हुनुपूर्व बागलुङका अधिकांश गाउँमा सडकको पहुँच पुगेको थिएन। तर अहिले सडक नपुगेको बस्ती नै छैनन्। गाउँ–गाउँसम्म सडक पुगेपछि नागरिकलाई सुविधा दिएको छ। तर अव्यवस्थित रूपमा निर्माण भएका मोटर बाटोले कयौँलाई उठिबाससमेत लगाएको छ। हरेक वर्ष जिल्लाका १० वटै स्थानीय तहले सडक निर्माणका लागि करोडौँ रकम विनियोजन गर्दै आएका छन्। अग्ला–अग्ला…