Live on
Your Voice, Your Power
काठमाडौं– कृषि विकास बैंक लिमिटेडले १०.५३ प्रतिशत बोनस दिने भएको छ । कम्पनीको बिहीबार ९ः३० बजे बसेको ११३७ औँ सञ्चालक समितिको बैंठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयर धनीलाई बोनस दिने भएको छ । कम्पनीको सचिव हिमलाल पौडेलका अनुसार बैंकले चुक्ता पुँजीको ३ प्रतिशत बोनस शेयर र कर समेत गरी ७.५३ प्रतिशत नगद लाभांश दिने…