समाचार Archives | Page 3922 of 8427 | Khabarhub Khabarhub

थाहा पाउनुहोस् आजको मौसम

काठमाडौं- अहिले देशभर उल्लेखनीय मौसमी प्रणाली छैन। बुधबार दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ। राति प्रदेश १ र गण्डकीका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदलीको सम्भावना छ। बिहीबार प्रदेश १ र गण्डकीका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली हुने आकलन गरिएको छ।…