समाचार Archives | Page 3921 of 8427 | Khabarhub Khabarhub

स्याङ्जामा सुन्तला उत्पादन वृद्धिले किसान उत्साहित

वालिङ - स्याङ्जामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ। यस वर्ष २२ हजार पाँच सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ। सुन्तला उत्पादन वृद्धि भएपछि यहाँका किसान उत्साहित भएका छन्। पछिल्लो समय सुन्तला जिल्लाका किसानको जीविकोपार्जनको गतिलो माध्यम बन्दै गएको छ। कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालका अनुसार यस वर्ष रु एक अर्बभन्दा…