समाचार Archives | Page 3931 of 8415 | Khabarhub Khabarhub

हुम्लाबाट माओवादीका कार्चेन लामा निर्वाचित

हुम्ला - प्रतिनिधिसभा सदस्य निर्वाचनमा हुम्लाबाट नेकपा माओवादी केन्द्रका छिरिङ डम्दुल लामा (कार्चेन लामा) निर्वाचित भएका छन् । उनले नेकपा एमाले उम्मेदवार दल रावललाई चार हजार आठ सय ५५ मतान्तरले पराजित गरेका हुन् । कार्चेनले १४ हजार ३७१ मत ल्याएर जित्दा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दल रावलले ९ हजार ५१६ मत पाए । उनीहरुबीचको मतान्तर…