Live on
Your Voice, Your Power
काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले महानगरपालिका समृद्ध हुनका लागि कलाका गतिविधिहरु पनि उत्तिकै हुनुपर्ने महसुस गरेको बताएका छन् । आजदेखि काठमाडौँस्थित मण्डला थियटरमा सुरू भएको ‘नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७९ (निटफेस्ट २०२२)’ को दोस्रो संस्करणको उद्घाटन समारोहमा शुभकामना दिँदै मेयर साहले महानगरले खेलकुद र कला हेर्ने छुट्टाछुट्टै विभाग बनाएर काम गर्ने सोच…