Live on
Your Voice, Your Power
पोखरा- लकडाउनका समयमा पोखरा महानगरपालिका–३३ स्थित बरभोटेनी हुँदै तनहुँ तथा स्याङ्जातर्फ आवतजावत गर्ने क्रम बढेपछि आज स्थानीयवासीले बाटो बन्द गरिदिएका छन् । साविक भरतपोखरी गाविसको वडा नं ५ र ६ को सिमानामा पर्ने बरभोटेनी हुँदै तनहुँको दुलेगौँडा, स्याङ्जाको प्युरीदोभानलगायतका स्थानका साथै ती स्थानबाट पोखराको छोरेपाटन निस्कने क्रम बढेपछि बरभोटेनीमा बाटोमा अस्थायी बार लगाएर आवतजावतमा रोक…