समाचार Archives | Page 4038 of 8333 | Khabarhub Khabarhub

गठबन्धनबाट संविधान र सङ्घीयताको रक्षा भयो : प्रधानमन्त्री देउवा

काठमाडौँ- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनबाट संविधान र सङ्घीयताको रक्षा भएको बताएका छन् । पाँचदलीय गठबन्धनको कर्णाली प्रदेशस्तरीय संयुक्त भेलालाई सम्बोधन गर्न आज वीरेन्द्रनगर सुर्खेतमा पुगेका प्रधानमन्त्री देउवाले गठबन्धन ऐतिहासिक आवश्यकता भएको बताए । परिवर्तनकारी शक्तिहरु एक ठाउँमा उभिएकाले गठबन्धन लामो समयसम्म रहने उनले दाबी गरे । प्रधानमन्त्री देउवाले भने, “संविधानलाई टोकरीमा…