Live on
Your Voice, Your Power
काठमाडौँ- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले अफ्रिकी मुलुक इथियोपियामा जारी हिंसा बन्द गर्न आग्रह गरेका छन् । उनले इथियोपियाको टिगरे क्षेत्रमा अहिले पनि हिंसा जारी रहेकाले हिंसा रोक्नुपर्ने बताएका हुन् । सो क्षेत्रमा इरिट्रयाका सेना रहेकाले ती सेना पनि फर्किनुपर्ने उनको भनाइ छ । इथियोपियामा हिंसा र ध्वंसले उग्र रुप लिइसकेको र धनजनको ठूलो क्षति…