Live on
Your Voice, Your Power
काठमाडौं - बेलायतमा कोरोना भाइरसको संक्रमणबाट थप ३ नेपालीको मृत्यु भएको छ । बेलायतको नानिटनस्थित जर्ज इलियट अस्पतालमा उपचारका क्रममा ३२ बर्षीया नेपाली युवतीको मृत्यु भएको छ । मिर्गौला सम्बन्धी रोगबाट पीडित उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि एकहप्ता अघि अस्पताल भर्ना गरिएको थियो । खोटाङको ऐसेलुखर्क पुर्ख्यौली घर भएकी उनी पछिल्लो समय धरान १७ मा बस्दै…