Live on
Your Voice, Your Power
काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज अदुवा, तितो करेला, तोरीको साग र स्थानीय काउलीको औसत मूल्य प्रतिकेजी ५५ रुपैयाँ, अनार ४२५ रुपैयाँ रहेको छ । त्यस्तै, अमला ८६ रुपैयाँ, रायोको साग, माछे खुर्सानी अम्बा ११० रुपैयाँ, रातो आलु ९९ रुपैयाँ, मुडेको आलु ८१ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा, लोकल काक्रो…