समाचार Archives | Page 4096 of 8304 | Khabarhub Khabarhub

शितल निवासमा दशैं (तस्वीरहरु हेर्नुहोस्)

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट ​बडादशैंको टीका लगाएकी छन्। शीतलनिवासमा गुरूहरूबाट टीकाको साइतअनुसार ११ :५१ बजे टीका लगाएकी उनले त्यसपछि आफ परिवारका सदस्यलाई टीका लगाइदिएकी छन्। बडादशैं २०७९ को अवसरमा उनले दिउँसो २ बजेदेखि ३ बजेसम्म व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रि गण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका…