समाचार « Khabarhub

स्पेनमा कोरोना भाइरसले २ लाख ४२ हजारभन्दा बढी संक्रमित

काठमाडौं –  अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा २ लाख ४२ हजार ९८८ जना संक्रमित भएका छन् । स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले २८१ जनाको मृत्यु भएको छ भने ३ हजार ६४८ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै कुल मृतकको संख्या २४ हजार ८२४ पुगेको छ । १ लाख ४२ हजार…