Live on
Your Voice, Your Power
वीरगञ्ज– नेपाल सरकारलाई सबैभन्दा बढी राजश्व संकलन गर्ने पर्साको वीरगञ्जस्थित भन्सार कार्यालयले चालु आर्थिक वर्ष ०७९र०८० को सुरुदेखि नै लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको छैन । कार्यालयका अनुसार चालु आवको साउन महिनाका लागि दिइएको लक्ष्यको ८५ प्रतिशत र भदौ महिनाका लागि दिइएको लक्ष्यको ७३ प्रतिशत मात्र राजश्व संकलन भएको छ । नेपालीको महान चाड दसैँ…