समाचार Archives | Page 4116 of 8297 | Khabarhub Khabarhub

पसाउने बेलाका धानमा ‘मेली बग’ समस्या

दमौली- “अँधियामा गरेको धान खेतमा एक्कासि रोग लाग्यो, दुःख गरेर लगाएको धान बालीमा रोग लागेपछि धान उत्पादन नहुने भयो”, तनहुँको म्याग्दे गाउँपालिका–७ निवासी कोपिला नेपालीले भनिन्, “वर्षभरि खाने अन्न उत्पादन नहुँदा अब के गर्ने भन्ने समस्या थपिएको छ ।” छ रोपनीमा लगाएको धान अधिकांश रोग लागेर मरेको छ । औषधि प्रयोग गर्दा पनि रोग नियन्त्रण…